काठमाडौं ,मंसिर १९: उपचारको अभावमा उदयपुरको बेलकामा गर्भवती महिलाको मृत्यु भएको छ । गएराति उपचारको अभावमा १९ बर्षिया सम्झना राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस