आज:  २०८२ मंसिर २२, आईतबार | Sun, 07, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकल दुर्घटनामा परी भारतमा एक नेपालीको मृत्यु

AuthorAP Khabar २०७५ मंसिर २२, शनिबार ( ७ साल अघि) ५४० पाठक संख्या

बैतडी ,  मंसिर २२ : भारतमा भएको एक मोटरसाइकल दुर्घटना एक नेपालीको मृत्युको छ भने अर्का एक घाइते भएका छन् ।

दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिए ।

मोटरसाइकलामा पछाडि बसेका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस