आज:  २०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल आदिवासी जनजाति महासंघ बाराको तेस्रो जील्ला अधिवेसन सम्पन्न

AuthorAP Khabar २०७५ मंसिर २२, शनिबार ( ६ साल अघि) ११०७ पाठक संख्या

AP डेस्क

जीतपुर, मंसिर २२  : नेपाल आदिवासी जनजाति महासंघ बाराको तेस्रो जील्ला अधिवेसनको उद्घाटन सत्र बाराको पथलैयामा सम्पन्न भएको छ । अधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल आदिवासि जनजाती संघीय सचिवालयका उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासि जनजाति बारे संविधानमा दिएको हक अधिकारलाई प’र्ण ?पमा कार्यन्वयन गर्न नसकेको बताउन’भएको छ ।

उहाँले संविधानमा दिएको अधिकारलाई प’र्ण ?पमा कार्यन्वयन गर्न सकेमात्रपनि यस सम’दायले आफ्नो पहिचान कायम राख्न सकेको महस’स गर्ने बताउदैँ नेपाल आदिवासी जनजाति महासंघ क’नै पार्टि विशेषको नभै समग्र नेपाल आदिवासी जनजातिको नेतृत्व गर्ने संघ रहेको जानकारी गराउन’भएको थियो।

यसैगरी कायर्क्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति समान्वय परिषद एवम प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता ग’?ङ्गले नेपाल आदिवासी जनजातिको विकासका निम्ती आफ’ले आफ्नो स्तरबाट प’र्ण ?पमा सहया्ेग गर्ने प्रतिबद्धता ब्यक्त गनर्’भयो ।

कार्यक्रमका सभाअध्यक्ष समेत रहन’भएका प्रदेश सांसद ग’?ङ्गले आफ्नो हकअधिकार स’निश्चीत गर्न सबै एकतामा बाधिन आवश्यक रहेको क’रामा जोडदिन’भएको थियो . उहाँले महासंघमा द’ई खेमा, तिन खेमा भएको देखिएको क’रा गलत रहेको बताउन’भयो ।

कार्यक्रममा जीतप’रसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, जीतप’रसिमरा उपमहानगरपालिका वडा नम्बर ! का वडा अध्यक्ष हिराबहाद’र ग’?ङ्ग, नेपाल आदिवासी जनजाति महासंघ बाराका प’र्व संस्थापक अध्यक्ष ?पलाल चौधरी, आदिवासि जनजाति लोकतान्त्रीक बाराका अध्यक्ष देवनारायण चौधरी, नेपाल धान’क समाजका केन्द्रिय सदस्य रामनारायण महतो धान’क, आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश नम्बर २ ईन्चार्ज, नेवा दय देव’ बाराका उपाध्यक्ष अमृतलाल श्रेष्ठ, भिमेश्वर मध्यवर्ती साम’दायीक बन सम’हका अध्यक्ष पेशल म’ल्मी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति पथलैयाका अध्यक्ष स’रेश लामा लगाएको सहभागीता रहेको थियो।
तेस्रो अधिवेसनले शनिवार (आज) नयाँ कार्यस समिति चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस