काठमाडौं , मंसिर २३ : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।शुक्रबार पनि उही मुल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै, बजारमा चाँदीको मूल्य पनि यथावत रहेको छ । आइतबार चाँदी प्रतितोला रु ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस