आज:  २०८१ अषाढ ४, सोमबार | Mon, 17, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेवातालमा डुङ्गा खस्यो

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ४७२ पाठक संख्या

कास्की  , मंसिर २४ :  पोखराको फेवातालमा डुङ्गा तालमा खसेको छ ।

डुङ्गा खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य सुरु गरिएको छ ।

डुङ्गा कसरी डुबेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । बेपत्ताको खोजीपछि घटनाको अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस