आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फर्ममा आगलागी

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ६१३ पाठक संख्या

सुनसरी ,  मंसिर २५ : इटहरी स्थित एक उद्योगमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका –१० मा रहेको लक्ष्मी फम एन्ड लुमम्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी , दङ्गा प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागि नियन्त्रणमा आएको छ ।

आगलागिको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले बताउनुभयो । भानु टेब्रीवालले सञ्चालन गरेको उक्त फर्म फ्याक्ट्रीमा बिहान ४ बजे सम्म ६ जना मजदुर काम गरिरहेको भए पनि आगलागिको समयमा भने कोही नरहेको एक मजदुरले बताएका छन् । आगलागिबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस