आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बच्चा जन्माई डोकोमा राखेर फाल्न हिँडेपछि…

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ५१५ पाठक संख्या

संखुवासभा ,  मंसिर २५ :  खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् ।

एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो । फुलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस