आज:  २०८१ श्रावण ७, सोमबार | Mon, 22, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दक्षिण अफ्रिकाबाट निस्किएको र्‍याली बौद्धमा

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं ,  मंसिर २५ : नेल्सन मण्डेलाको शतवार्षिकीको अवसरमा दक्षिण अफ्रिकाबाट निस्किएको र्‍याली काठमाडौँको बौद्ध स्तुपा आइपुगेको छ ।र्‍याली दक्षिण अफ्रिकाको केपटाउनबाट निस्किएर मङ्गलवार काठमाडौको बौद्ध स्तुपामा आएर टुंगिएको छ ।

विश्वका १९ राष्ट्र घुमेर र्‍याली काठमाडौँको बौद्ध आएर टुंगिएको हो । र्‍यालीमा बोकेर ल्याइएको जल पनि बौद्ध स्तुपामा अर्पण गरिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस