काठमाडौं , मंसिर २५ : नेल्सन मण्डेलाको शतवार्षिकीको अवसरमा दक्षिण अफ्रिकाबाट निस्किएको र्याली काठमाडौँको बौद्ध स्तुपा आइपुगेको छ ।र्याली दक्षिण अफ्रिकाको केपटाउनबाट निस्किएर मङ्गलवार काठमाडौको बौद्ध स्तुपामा आएर टुंगिएको छ ।
विश्वका १९ राष्ट्र घुमेर र्याली काठमाडौँको बौद्ध आएर टुंगिएको हो । र्यालीमा बोकेर ल्याइएको जल पनि बौद्ध स्तुपामा अर्पण गरिएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस