आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एम्बुलेन्स दुर्घटना

AuthorAP Khabar २०७५ मंसिर २७, बिहिबार ( ७ साल अघि) ५५९ पाठक संख्या

काठमाडौं , मंसिर २७ : सुर्खेतबाट कालिकोट जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बा २ ज १७४० नम्बरको एम्बुलेन्स कालिकोट जाँदै गर्दा गुराँस गाउँपालिका –४ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस