आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बस दुर्घटनामा ७ को मृत्यु

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ५ साल अघि) ४५६ पाठक संख्या

भारत  , मङ्सिर २८  : जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

श्रीनगरबाट दक्षिणतर्फ २ सय १० किलोमिटर टाढा पहाडी इलाकामा दुर्घटना भएको हो । दुर्घटनाको बिस्तृत बिवरण आइनसकेको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस