आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्नीको अश्लिल भिडियो बनाएर छोरालाई देखाएपछि…

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ५ साल अघि) ५४७ पाठक संख्या

भारत  , मंसिर २९ :  रुडकी क्षेत्रमा आफ्नै पत्नीको अश्लिल भिडियो बनाएर छोरालाई देखाएको आरोपमा एक युनिभर्सिटीका सहायक प्रोफेसरलाई प्रहरीले पक्राउ गरेको छ ।

एक वर्षदेखि फरार रहेको अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । महिलाले आफ्नो श्रीमानविरुद्ध १८ मार्च २०१७ मा उजुरी गरेकी थिइन् । उजुरीमा उनले श्रीमानले आफ्नो अश्लिल भिडियो खिचेर छोरालाई देखाएको आरोप छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस