आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अबैध रुपमा भन्सार छली गरेर समान ल्याउदा एक जना पक्राउ

AuthorAP Khabar २०७५ पौष १, आईतबार ( ५ साल अघि) ४६३ पाठक संख्या

AP संवादाता
रौतहट १ पुस : रौतहट मौलापुर नगरपालिका १ अवैधरुपमा नेपाल भित्राएको समानहरु शसस्त्र प्रहरीले बरामद गरेको छ ।
रौतहट मौलापुर नगरपालिका १ अवैधरुपमा नेपाल भित्राएको समानहरु शसस्त्र प्रहरीले बरामद गरेको छ ।

भन्सार छली गरेर भारतबाट ल्याएको ९३ हजार मुल्यको कपडा,भारतीय नम्बर प्लेटको ४० मुल्य बराबरको वाइक बरामद गरेको छ ।

बौधिमाई नगरपालिका १ अजगैबी बस्ने छोटेलाल पटेल र कृष्णनन्दन पटेललाइ पक्राउ गरी अनुशन्धानका लागी भन्सार कार्यालय गौर बुझाएको सशस्त्र प्रहरी बल नेपा गण ११ ले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस