AP Khabar
२०७५ पौष २, सोमबार (
६ साल अघि)
५३६ पाठक संख्या
पुस २ : वञ्चराे प्रहारबाट गम्भीर घाइते भएका तिलाठि काेईलाडी गाउँपालिकाका ३२ वर्षीय परशुराम मिश्र `राका´ काे उपचारको क्रममा अाज विहान मृत्यु भएपछि अाफन्तद्वारा राजविराज-कुनाैली सडक खण्ड अवरुद्घ । मृतकलाई क्षतिपूर्ति र दाेषीलाई कारवाहिकाे माग।
प्रतिक्रिया दिनुहोस