भारत , पुस २ : देशमा जारी चुनावका कारण लगातार घट्दै आएको पेट्रोलको मूल्य सोमबार बढेको छ । आयल कर्पोरेसनले जारी गरेको विज्ञेप्तीमा पेट्रोलको मूल्यमा २० पैसा र डिजेलको मूल्यमा १० पैसा घटेको छ ।
बढेको मूल्यसँगै सोमबार दिल्लीमा पेट्रोलको नयाँ मूल्य ७०.५३ भारु, कोलकत्तामा ७२.६२ रुपैयाँ, मुम्बईमा ७६.१५ र चेन्नाईमा ७३.१९ रुपैयाँ भएको छ । यस्तै दिल्लीमा डिजेलको मूल्य ६४.४७, कोलकतामा ६६.२३, चेन्नाईमा ६८.०७ र मुम्बईमा ६७.४७ भारु पर्ने भएको छ ।
यसअघि घटेको घट्यै रहेको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढेको हो ।
प्रतिक्रिया दिनुहोस