आज:  २०८२ मंसिर २५, बुधबार | Wed, 10, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

तस्कर र प्रहरीबीच झडप

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ६ साल अघि) ५३४ पाठक संख्या

काठमाडौंपौष ०३ :  पर्साको पिडारी गुठी ओतिया खोलामा तस्कर र प्रहरीबीच बिहान ४ बजे झडप भएको छ । तस्करसँगको झडपमा  ३ प्रहरी घाइते भएका छन्  ।  तस्कर सँगको झडपमा प्रहरीको राइफल समेत खोसिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस