आज:  २०८१ अषाढ ४, सोमबार | Mon, 17, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज मुलुकभर वर्षा हुने

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं , पौष ०३ :   मुलुकभर आज आंशिक वर्षा हुने स्थिति देखिएको छ ।

जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पूर्वी, मध्य र पश्चिमी भेगमा दिनभर बादल लाग्ने र केही स्थानमा पानी पर्ने जनाएको छ । हिमाली तथा उच्च पहाडी भेगम हिमपात हुने संभावना छ ।

महाशाखाका अनुसार मंगलबार रातिसम्म आंशिक वर्षा भए पनि बुधबारदेखि भने मौसम सफा हुनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस