आज:  २०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अदालत भवनमा आगलागी

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ४५९ पाठक संख्या

काठमाडौं , पौष ०३ : काठमाडौ जिल्ला अदालत भवनमा आगलागी भएको छ ।  अदालतको बबरमहलस्थित पुरानो भवनमा मंगलबार आगलागी भएको हो ।

आगोलागीको कारण भने खुलिसकेको छैन । आगो प्रहरी र बासिन्दाले निभाउने प्रयास गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस