आज:  २०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

अदालत भवनमा आगलागी

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ६ साल अघि) ५२५ पाठक संख्या

काठमाडौं , पौष ०३ : काठमाडौ जिल्ला अदालत भवनमा आगलागी भएको छ ।  अदालतको बबरमहलस्थित पुरानो भवनमा मंगलबार आगलागी भएको हो ।

आगोलागीको कारण भने खुलिसकेको छैन । आगो प्रहरी र बासिन्दाले निभाउने प्रयास गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस