आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१९ दिनमा ‘२.०’को कमाई कति ?

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४३१ पाठक संख्या

काठमाडौं , पौष ०३ :  चर्चित भारतीय नायकद्धय रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ले भारतमा मात्र नभएर विश्वव्यापी रुपमा एकदमै राम्रो कलेक्सन गरिरहेको छ । मंगलबार फिल्म रिलिज भएको १९ दिन पुग्यो, र पनि कमाईको मामलामा अहिले पनि टपमा नै छ ।

‘२.०’को विश्वव्यापी कमाईको कुरा गर्ने हो भने फिल्मले अहिलेसम्म ७ सय करोडभन्दा बढीको कमाई गरिसकेको भारतीय ट्रेड एनालिस्टहरुले बताएका छन् । साइन्स फिक्सनमा आधारित फिल्म अमेरिकामा मात्र १ सय पर्दामा रिलिज भएको थियो ।

फिल्मको हिन्दी भर्जनले मात्र २ सय करोडको कमाई गरेको छ । फिल्म हिन्दी, तमिल, तेलुगु लगायतका भाषामा बनेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस