आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लागु औषध गाजाँ खेती नष्ट

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ७ साल अघि) ५४६ पाठक संख्या

बारा , पौष ०३ :  सिमा प्रहरी कार्यालय छतवाले गम्हरियामा रहेको करिब डेढ कठ्ठामा रहेको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले फेटा गाँउपालिका ५ गम्हरियामा रहेको रामजानकी मन्दिरमा लगाइएको लागु औषध गाँजा फडानी गरी नष्ट गरेको हो ।
गम्हरियामा रहेको रामजानकी मन्दिरमा अबैध रुपमा गाँजा लगाइएको सुचनाको आधारमा सिमा प्रहरी कार्यालय छतवाले मन्दिर परिसरमा गएर लगाइएको लागु औषध गाँजा फडानी गरी जलाएर नष्ट गरेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस