आज:  २०८१ अषाढ ५, मंगलबार | Tue, 18, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चापागाईंको घरमा चोरी

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं  , पौष ०३ :  चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ तीनथाना स्थित मनोज चापागाईंको घरमा चोरी भएको छ ।

चापागाईको घरमा मुलढोकाको ताल्चा फोडेर करिब एक लाख ६९ हजार रुपैयाँ बराबरका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस