काठमाडौं , पौष ०४ : अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो ।
गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस