आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोहन वैद्य चढेको कार दुर्घटना

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , पुष ८ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ ।वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् ।

वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस