आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रिपरको ठक्करबाट वृद्धको मृत्यु

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ३८० पाठक संख्या

कपिलवस्तु  , पुष ८ : शिवराज नगरपालिकामा अाइतबार ट्रिपरको ठक्करबाट  वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको ट्रिपरले वृद्धलाई ठक्कर दिएको हो ।

दाङबाट बुटवलतर्फ जादै गरेको बसमा सवार वृद्धलाई शौच गर्न जाँदा ट्रिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस