आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफैंले बोकेको हतियार पड्किँदा प्रहरी जवान घाइते

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ५१२ पाठक संख्या

मोरङ पुष ९ : आफैंले बोकेको हतियार पड्किँदा एक प्रहरी जवान घाइते भएका छन् । साेमबार बिहान एक्कासी राइफल पड्किएपछि गस्तीमा रहेका प्रहरी जवान सञ्जिव खड्का घाइते भएका हुन् ।

खड्का इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत छन् । उनको छातिको दाहिने भागमा गोली लागेकाे छ ।

घाइते खड्काकाे बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस