आज:  २०८२ मंसिर २५, बुधबार | Wed, 10, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

वडासचिव घुससहित पक्राउ

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ६ साल अघि) ६४३ पाठक संख्या

रुपन्देही  ,  पुस ९ : बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का सचिव भरतकुमार काउचा घुससहित पक्राउ परेका छन् ।

वडासचिव काउचालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

काउचालाई बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस