आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारीसँग विवाद, एक महिलाको मृत्यु

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४१३ पाठक संख्या

सप्तरी , पुष १० : सप्तरीको रामगढ गाउँपालिका १ मा प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीहरुसँग विवाद हुँदैगर्दा हृदयाघात भई एक महिलाको ज्यान गएको छ ।

घटनामा ४५ बर्षीया सविता झाको मृत्यु भएको हो । महिलाको हृदयाघातका कारण मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरी र विद्युतका कर्मचारीहरु विद्युत चुहावटसम्बन्धी अनुगमन गरिरहेका बेला स्थानीयसँग विवाद भएको थियो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस