आज:  २०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनामनगरमा यसरी भयाे आगलागी

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं  , पुष १० : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छेउमै रहेको अनामनगरमा मंगलबार आगलागी भएको छ ।

भाटभटेनी सुपर मार्केट नजिकै विद्युत ट्रान्सफर्मर पड्केर आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस