काठमाडौं , पुष १० : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छेउमै रहेको अनामनगरमा मंगलबार आगलागी भएको छ ।
भाटभटेनी सुपर मार्केट नजिकै विद्युत ट्रान्सफर्मर पड्केर आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस