आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

घिमिरेलाई ऊर्जा मन्त्रालय

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ६ साल अघि) ४३४ पाठक संख्या

काठमाडौं  , पुष १० : सरकारले इलेक्ट्रिक इन्जिनियर सहसचिव दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

ऊर्जा मन्त्रालयमा प्राविधिक सहसचिव रहेका घिमिरेलाई सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।  घिमिरेलाई ऊर्जा मन्त्रालयमै पदस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस