आज:  २०८२ अषाढ ६, शुक्रबार | Fri, 20, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल आइडल रविकी आमाको निधन

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ६ साल अघि) ४८१ पाठक संख्या

काठमाडौं  , पुष ११ : नेपाल आइडलका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका -५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस