आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटनामा अधिकृतको ज्यान गयो

AuthorAP Khabar२०७६ मंसिर ६, शुक्रबार (४ साल अघि) ३९६ पाठक संख्या

मंसिर ०६ काठमाडौं ।

सवारी दर्घटनामा परी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीको निधन भएको छ ।

घोराही – लमही सडकखण्डअन्तर्गत बेलदारमा चौधरी सवार रा १ ५८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएकोरा १ ख १२७१ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस