आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शनिबार पनि बैंक खुल्ने

AuthorAP Khabar२०७७ अषाढ २६, शुक्रबार (३ साल अघि) १४४४ पाठक संख्या

असार २६ काठमाडौं नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक विदामा समेत बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार र सार्वजनिक विदामा समेत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था खोल्न शाखा कार्यालयलाई निर्देशन दिएको हो ।

राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताइएको छ । बैंकका साथै क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत भोलि शनिबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस