आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४१ डीएसपीको सरुवा ,ईलाका प्रहरी कार्यालय सिमरामा चिरन्जीवी दाहाल आउने

एपी खबर २०८० चैत्र ८, बिहिबार (३ हप्ता अघि) ९५ पाठक संख्या

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।जसअन्तर्गत काठमाडौँ उपत्यकाका ८ वृत्तका इन्चार्ज समेत परिवर्तन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस