आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४१ डीएसपीको सरुवा ,ईलाका प्रहरी कार्यालय सिमरामा चिरन्जीवी दाहाल आउने

एपी खबर २०८० चैत्र ८, बिहिबार ( ४ महिना अघि) १२६ पाठक संख्या

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।जसअन्तर्गत काठमाडौँ उपत्यकाका ८ वृत्तका इन्चार्ज समेत परिवर्तन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस