आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तराष्ट्रिय अवार्डबाट बाराका चर्चित पत्रकार दुबे सम्मानित

एपी खबर २०८१ जेष्ठ २१, सोमबार ( १ महिना अघि) ७५ पाठक संख्या

सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको छ ।

 

काठमान्डौको ठिमी ब्यान्कटमा सार्क जरनलिस्ट फोरमले आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।

बाराबाट प्रकाशित शुभ आरम्भ रास्ट्रीय दैनिकका कार्यकारी सम्पादक, पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जरनलिस्ट फोरमले कदर गर्दै अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

 

पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका उमेश दुबेलाइ सार्क जरनलिस्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस