सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको छ ।
काठमान्डौको ठिमी ब्यान्कटमा सार्क जरनलिस्ट फोरमले आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।
बाराबाट प्रकाशित शुभ आरम्भ रास्ट्रीय दैनिकका कार्यकारी सम्पादक, पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जरनलिस्ट फोरमले कदर गर्दै अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।
पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका उमेश दुबेलाइ सार्क जरनलिस्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस