आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली कांग्रेश जितपुरसिमरा ७बाट कोहि पनि अन्य पार्टिमा प्रवेश नगरेको भन्दै प्रेश वक्तब्य जारी

सुप्रिया ढकाल २०७८ भाद्र २२, मंगलबार (२ साल अघि) ५३९ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ७ अन्तर्गत नेपाली कांग्रेशका कार्यकर्ता कोहि पनि अन्य पार्टिमा प्रवेश नगरेको नेपाली कांग्रेश वडा कमिटिले स्पष्ट पारेको छ ।

 

केहि दिन अघि भएको नेकपा एमालेको बृहत् पार्टि प्रवेश कार्यक्रममा वडा नम्बर ७ बाट नेपाली कांग्रेश समेतका कार्यकर्ता एमालेमा प्रवेश गरेको भनाइ प्रती कांग्रेशको ध्यानाकर्षण भएको एक प्रेश बिज्ञप्तिमार्फत बताईएको छ ।

नेपाली कांग्रेसको कुनै सदस्य वा कार्याकर्ता पार्टी परिवर्तन गरि नेकपा एमाले पार्टीमा प्रवेश नगरेको जानकारी सहित जारी बिज्ञप्तिमा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालीका ७ जितपुरद्धारा जारी बिज्ञप्ति सच्याउन माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस