आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अखिल(क्रान्तिकारी) बारा जिल्ला सम्मेलन असोज ३ गते हुने

सुप्रिया ढकाल २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ६२३ पाठक संख्या

बारा । अखिल(क्रान्तिकारी) बारा जिल्ला सम्मेलनको तयारी बैठक सम्पन्न भएको छ ।

 

कलैयामा आयोजित बैठकले असोज ३ गते हुने जिल्ला सम्मेलनको लागि अखिल(क्रान्तिकारी) जिल्ला संयोजक राजेश्वर कुशवाहको नेतृत्वमा २५ सदस्यीय आयोजक समिती गठन गरेको छ ।

 

जसको सदस्यहरुमा संदिप यादव, दिपेन्द्र यादव, सचिन कुशवाह, अखिल पट्टेल, कृष्ण मोहन सहनी, सुशील कुमार माली, सुमन खुलाल, स्यारोलिका लामा, दिलिप चौधरी, सविना धामी, श्याम कुमार चौहान, शर्मिला गौतम, भवानी थापा, जुना घिमिरे, शशिकान्त चौधरी, रवि श्रेष्ठ, वर्षा मगर, रंजित चौरसिया, रत्नेस कुशवाह, सैदुल अंसारी, विवेक राम, सफार मंसुर, दिलिप पट्टेल र फिरोज मंसुर रहनुभएको छ ।

 

सम्मेलन कलैया ईन होटलमा आयोजना हुने भएको हो । आज समपन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टि माओबादिका बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिल, प्रदेश सदस्यहरु राजन पौडेल, रविराज दंगाल, जलाउदिन मंसुर, दिनेश यादव, सुशील साह लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस