आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा कहिलेदेखि नि:शुल्क हुन्छ भनेर भन्न सक्ने अवस्था छैन: देवेन्द्र पौडेल

एपी खबर २०८१ जेष्ठ २९, मंगलबार ( १ महिना अघि) ७५ पाठक संख्या

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि कहिलदेखि निःशुल्क हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

 

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले शिक्षा नीति व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

 

प्रतिशतका आधारमा कूल बजेटको १०.९५ बजेट भए पनि आकारको हिसाबले नमिलेको उनले बताए । बजेटमा भएका कतिपय विषय लामा र बुझ्न नसकिने रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस