आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहामा ९० लिटर अबैध घरेलु मदिरा नष्ट

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) २२७ पाठक संख्या

बैशाख २१ लहान। सिराहाको इलाका प्रहरी कार्यालय नरहाले अवैध मदिरा नष्ट गरेका छन ।

प्र. ना. नि. विनोद प्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नराह गाउँपालिका वडा नं. ५ स्थित बलुवा चौकमा बिराटनगर वाट सिराहा,माडर चल्ने यात्रुबाहक बसलाई चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई ल्याएको ४ गैलन घरेलु अवैध मदिरा अन्दाजी ९० लिटर बरामद गरि नष्ट गरेका छन् ।

बरामद गरेको अवैध मदिरा स्थानिय भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको प्रसनि संजय झाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस