रामबाबु मेहता
कलैया : बाराको आदर्श कोतवाल गाउँपालिकाको वाडा न ५ मा आज राहत बितरन भएको छ । वाडा अध्यक्ष चन्देश्वर गिरीको अगुवाइमा सो राहत वितरण गरीएको हो ।
राहतमा चामल २५किलो दाल ३ मिलो, आलू ४ मिलो केजी चिनि २ मिलो, तेल १ ली. साबुन २ ओटा रहेको छ । यो राहत ६ सय ३० घर परिवार मध्ये पहिलो दिन २ सय ७६ घर परिवारलाई बितरन गरिएको छ र बाकी लाई शनिबार बितरन गरिने आदर्श कोतवाल गाउँ पलिकाको स्वास्थ्य शाखाका रामाकान्त साहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस