आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो इन्द्रसरोबरबाट बेपत्ताको शव

एपी खबर २०७९ चैत्र २२, बुधबार (१ साल अघि) १२३ पाठक संख्या

काठमाण्डाै – मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव फेला परेकाे छ ।

 

 

हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो ।सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस