कृषि तथा वन विश्वविद्यालय चितवनमा १०० जनाका लागि जागिर खुल्यो
AP Khabar२०७५ फागुन १२, आईतबार (५ साल अघि)३२३ पाठक संख्या
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ। विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस