आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम,कतिमा भईरहेको छ कारोबार ?

एपी खबर २०८० चैत्र २८, बुधबार (३ हप्ता अघि) ७१ पाठक संख्या

काठमाण्डौ – आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन ताेलाकाे एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजो चाँदीकाे भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस