आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जुम्लामा बोलेरो जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु

एपी खबर २०८० भाद्र १७, आईतबार (८ महिना अघि) १२१ पाठक संख्या

मुगु– कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जिपमा चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस