आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा नेपाली फिल्म संरक्षणको सुटिङ्ग

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ५५८ पाठक संख्या

कलैया :   बाराको सदरमुकाम कलैयाको दरबार स्थित नेपाली फिल्म संरक्षणको सुटिङ्ग भईरहेका छन् । कलैयामा सोमबार सुटिङ्ग भईरहेका फिल्मका निर्माता श्रीवास्तव फिल्मस कम्पनिका नन्दु कुमार श्रीवास्तवले गरी रहेका छन् ।
निर्माता श्रीवास्तवका अनुसार यस फिल्ममा वर्तमान अवस्थामा रहेका देशको स्थिती तथा राजनेताहरुले अपधारीहरुलाई संरक्षण गरीएका देखाउन खोजीएका बताए ।
मुनेन्द्र झाले यस फिल्मको निर्देशन गरीरहेका बारे फिल्मको निर्माता श्रीवास्तवले कृपा दैनिकलाई जानकारी दिए । त्यसैगरी फिल्मको मुख्य पात्रको रुपमा निखिल उप्रेती, सौगत मल्ल, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, अषिशमा नकोरनी, मनिना जोशी, निर्शा लगायतको रहेका छन् ।
हिन्दुहरुको महान पर्व आउदो तिहारमा फिल्म रिलीज गर्ने जानकारी निर्माता श्रीवास्तवले दिए ।

प्रतिक्रिया दिनुहोस