आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खनाल गोरखापत्रको सल्लाहकार सम्पादक

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं  , पौष १९ : पत्रकार गोपाल खनाल गोरखापत्र दैनिकको सल्लाहकार सम्पादकमा नियुक्त हुनु भएको छ ।

अढाई ददशदेखि पत्रकारितामा क्रियाशील खनाललाई सरकारले बिहिबार गोरखापत्रको सल्लाहकार सम्पादक बनाएको हो ।

खनाल केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सञ्चार विज्ञ हुनुहुन्थ्यो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस