आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विपन्न उपचार अनुदान ५ लाख पुर्याउछाैँ’

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ३५७ पाठक संख्या

भक्तपुर  , पौष २० : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब क्यान्सर लागेका कसैले खर्च अभावमा ज्यान नगुमाउने  बताउनुभएको छ ।

अध्यक्ष दाहालले शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औं साधारणसभा उद्घाटन गर्दै विपन्न उपचार अनुदान १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउने बताउनुभयो ।

‘क्यान्सर अस्पताललाई अत्याधुनिक उपकरण उपलक्ध गराइनेछ’ उहाँले भन्नुभयो, ‘क्यान्सर न्यूनिकरणका लागि जनचेतना फैल्याउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुस् ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस