आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल ग्यास उधोगमाको आधिकारीक युनियनको १० अधिबेसन आज सिमरामा सम्पन्न,अध्यक्षमा पुन: यादब

AuthorAP Khabar२०७५ माघ १९, शनिबार (५ साल अघि) ४३७ पाठक संख्या

बारा, माघ १९ : नेपाल ग्यास उधोगमा रहेको आधिकारीक मजदुर संगठन समग्र उधोग ट्रेड युनियनको १० अधिबेसन आज सिमरामा सम्पन्न भएको छ । 

अधिबेसन को उदघाटन् समाहरोहलाई सम्बोधन गदै ट्रेड युनियन महासंघ जिफण्टका केन्द्रिय सदस्य एवम प्रदेस नम्बर २ का संयोजक कमलेस झाले मजदुरहरुको हितमा कामगर्ने संगठन समग्र मात्रै भएको दाबि गर्नु भएको छ । 

उहांले समग्र उधोगको पहलमा मजदुरका समस्या समाधान भएको उल्लेख गदै मजदुरलाई काम अनुसारको दाम हुनु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदै नेकपाका नेता मनोज पौडेलले राज्यले योग्यता अनसारकोु काम र काम अनुसारको दामको ब्यवस्था गर्नु पर्ने कुरामा जोड दिदै मुलुकमा रहेको बेरोजगारीको समस्या समाधान गर्नु पर्ने बताउनुभयो । सबै मजदुर एक भएमा कसैले पनि दबाउन नसक्ने भएकोले संगठित भएर अघि बढन सबैलाइ आग्रह गर्नु भयो ।

कार्यक्रमलाइ सम्बोधन गदै नेकपाका नेता एवंम समग्रका पुर्व उपाध्यक्ष अमृतलाल श्रेष्टले अधिबेसनले नयां नेतृत्व चयन गर्ने भएकोले अब बन्ने कमिटीले मजदुरका सबै समस्या समाधान गर्ने दाबि गर्नु भयो ।

युनियनका अध्यक्ष राम बहादुर यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा समग्र उधोगका केन्द्रिय सदस्य गिता भण्डारी, जिल्ला अध्यक्ष् मुक्ति चौधरी, नेकपाका नेताहरु रबिन्द्र खकुरेल, यमनाथ ढकाल, पुर्ण चन्द्र तिमल्सीना लगायतले बोल्नु भएकोथियो । 

अधिबेसनले, राम बहादुर यादब को अध्यक्षतामा सर्वसहमतीले ७ सदस्यि कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा नवराज सुबेदि,सचिबमा हरिहर थापा,सहसचिबमा रामजि चौधरी, कोषध्यक्षमा आकास पाख्रीन, सदस्यहरुमा दिनेस श्रेष्ट र दोलख बहादुर बस्नेत रहनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस