आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देवाही गोनाही नपाको मेयरले गरे बिधयालयको उद्घाटन

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ५१९ पाठक संख्या

रौतहट, फाल्गुन ०३:  रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले विद्यार्थीले शिक्ने ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा दिन आवश्यकता रहेको बताएउनुभएको छ ।

शुक्रवार गोनाही नगरपालिका वडा नं। ८ प्रेमपुर गोनाहीमा रौतहट पब्लिक स्कुलको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमको अवसरमा उहाँले मौलिक संस्कृति र आधुनिक प्रविधिसहित शिक्षाको विकासमा यस विद्यालयले भविष्यमा रौतहट लगायत बिश्व भरि प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने आशा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगर उपप्रमुख परनिया देवी पटेल, माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यदाव, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष रबिन्द्र साह, रौतहट पब्लिक स्कुलका फाउन्डर, विभिन्न विधालयका प्रधानाध्यापकहरु लगायत सार्वसधारणहरूको सहभागीता रहेको थियोे।

प्रतिक्रिया दिनुहोस