बैशाख ८ काठमाडौंबाट मनकामना जाँदै गरेको बस दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस धादिङ रोराङ–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा १ जनाको मृत्यु भएको छ, भने अन्य ७ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस