आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरमा कोही नभएको बेला ५ वर्षीया बालिका बलात्कृत

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ३७२ पाठक संख्या

बैशाख २४
काठमाडौं । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती गर्ने एक युवक प्रक्राउ परेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय निल प्रसाद पुनलाई पक्राउ गरिएको हो । पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा पुनले जबरजस्ती करणी गरेको स्थानीयलाई उद्धृत गर्दै
म्याग्दीको राखु प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस