आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) २५९ पाठक संख्या

जेठ १३

काठमाडौं– राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ ।

बसपार्कको लोत्से मल नजिकै प्लाष्टिकको झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईँले जानकारी दिए ।

अहिले शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ जाँदैछ ।

प्रतिक्रिया दिनुहोस